दफा २३क
कानूनी व्यक्तिलाई सजाय:
(१) कुने कानूनी व्यक्तिले
यस ऐन अन्तर्गतको कसूर गरेमा कसूरको मात्रा अनुसार
देहायको कुनै वा सबै सजाय हुनेछः-
(क) संस्थाको इजाजतपत्र खारेज गर्ने वा त्यस्तो संस्था विघटन गर्ने,
(ख) सार्वजनिक खरिद सम्बन्धी कारबाहीमा भाग लिन तीन वर्षसम्म रोक लगाउने,
(ग) प्रचलित कानून बमोजिम बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन तीन वर्षसम्म रोक लगाउने,
(घ) हानि नोक्सानी भएकोमा भराउन लगाउने,
(ङ)/ त्यस्तो व्यक्तिको कारोबार रोक्का गर्ने वा तीन वर्षसम्मको लागि इजाजतपत्र निलम्बन गर्ने।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कसूरमा संलग्न पदाधिकारी वा अन्य प्राकृतिक व्यक्ति उपर यस ऐन बमोजिम कारबाही र सजाय गर्न सो उपदफाले बाधा पुच्याएको मानिने छैन।